नेपालमा लगानी बढाउन आह्वान

टोरेन्टो । क्यानडाको टोरन्टो शहरमा भेला भएका गैरआवासीय नेपालीहरुले लगानीकालागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । गत जनवरी २२ तारिखका दिन एनआरएन क्यानडाद्वारा आयोजित नेपालमा लगानी गरौं भन्ने एक अन्तर्कृया बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष … Continue reading नेपालमा लगानी बढाउन आह्वान